काठमाडौं , मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र निर्देशक दयाराम दाहाललाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकले बोर्डको रिक्त स्थानमा दाहाललाई छनौट गरेको बताइएको छ । चलचित्र विकास