अर्थ

आज सुनचाँदीको मूल्य स्थिर, कारोबार कतिमा हुदै ?

काठमाडौं । आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको छ