काठमाडौं । सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सयले वृद्धि भएको छ। बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको