भदौ २६ गतेदेखि राजधानीमा सवारीसाधनहरुको मेला हुने भएको छ। नेपाली अटो बजारमा उपलव्ध सवारीसाधन तथा तिनका पार्टपूर्जाका बारेमा जानकारी गराउने उद्देश्यले भृकुटीमण्डपमा ३१ गतेसम्म १३ औं नाडा अटो शो