अर्थ

नेताहरुलाई नचाउने व्यापारी हुनः मन्त्री यादव

  काठमाडौं– उद्योगमन्त्री मातृकाप्रसाद यादवले उद्योगीहरुको व्यापारिक प्रबृत्तिप्रति खुलेर आलोचना गरेका छन् । काठमाडौमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री यादवले उद्योगीहरुमा व्यापारिक प्रवृत्ति हावी भएकाले नाफातिर बढी केन्द्रित भएको आरोप