जव चाँडपर्व भित्रिन्छन अनि तरकारीको मूल्य बृद्दि आकाशिन्छ । र आम उपभोक्ताहरुको ढाँड नै सेक्ने गरी यो मूल्य बृद्दिले सबैलाई पिरल्लो नै परिरहेको हुन्छ । अहिले पनि त्यहि भइरहेको