अर्थ

सांसद् नै सन्तुष्ट छैनन् सरकारप्रति : सरकारले बाढी र पहिरोपीडितप्रति चासो नदेखाएको गुनासो

भदौ ४, काठमाडौं । आज बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरूले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्