अर्थ

बिकासको आधार कृषि र पर्यटन

नेत्र बहादुर लिम्बु हाम्रो देशका अधिकाशं युवाहरु बेरोजगारी समस्याले पिरल्लिरहेका छन । यो नै हाम्रो देशको ठूलो समस्या हो । कृषि र पर्यटन क्षेत्रलाई ब्यवस्थित गरी रोजगार सिर्जना गर्न सकिन्छ