अर्थ

छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारबाही गर्न पछि हट्दैनः नेता शर्मा

बागलुङ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन्। मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ पुगेका नेता शर्माले राष्ट्रिय