अर्थ

गौतमबुद्ध विमानस्थल निर्माण तीव्र

  रुपन्देही  गौतमबुद्ध विमानस्थलको कामले पछिल्लो समय तीव्रता पाएको छ । १३ गते बाट विमानस्थलको रनवे कालोपत्रे गर्न थालिएको छ । जसले गर्दा विमानस्थल छिट्टै बन्नेमा स्थानीय आसावादी बनेका छन्