अर्थ

अज्ञात समूहले पोखरीमा बिष हालिदिँदा ५० लाखको क्षति

  बाराको करैयामाई गाउँपालिकामा रहेको दुई विगाहा पोखरीमा गएराति अज्ञात समूहले बिष हालिदिँदा करिव ५० लाख मूल्य बराबरको माछा मरेका छ। करैयामाई–१ मधुवनका ज्योती मत्स्य हेचरि कृषि फर्मको पोखरीमा रहेको