उत्पादन बढाउन प्लाष्टिक घरभित्र तरकारी खेती गर्दै आएका बागलुङका किसानहरु दीर्घकालिन आम्दानीका ‘हाइटेक टनेल’ प्रविधिमा लगानी बढाउँन थालेका छन् । थोरै लगानीमा निर्माण हुने परम्परागत बाँसका प्लाष्टिक घरहरु छोटो समयमै