अर्थ

सामाजिक सुरक्षा योजनाप्रति निजी क्षेत्र पनि उत्साहित

काठमाडौं – सरकारले आज मंगलवारबाट कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाप्रति निजी क्षेत्र पनि उत्साहित देखिएको छ , औपचारिक रूपमा सामाजिक सुरक्षा योजनाको कार्यान्वयनका लागि आयोजित कार्याक्रममा बोल्दै निजी उद्योगीहरूले सामाजिक