काठमाडौँ । अर्थमन्त्री डा। यूवराज खतिवडाले स्थानीय तहका जनप्रतिनिधीहरुलाई विकास गर्न निर्देशन दिएका छन् ।

स्थानीय तहले सहकारी र नीजि क्षेत्रलाई प्रयोग गरेर विकास गर्नु पर्नेमा उनले जोड दिएका हुन् ।
उनले भने, ‘हात मात्र चलाएर हुदैन दिमाग पनि चलाउनुस् । मुख धेरै नचलाउनुस् नीजि र सहकारी क्षेत्रलाई सही परिचालन गरेर विकासमा लाग्नुस् ।’
उनले स्थानीय तहले सहकारीलाई पूर्वाधार बनाइदिन र सहकारीका उत्पादनलाई बजारीकरणमा सहज बनाइदिने हो भने सहकारीमार्फत विकास गर्न सकिने उनले बताए ।
‘
