अर्थ

अर्घाखाँची चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ

अर्घाखाँची , अर्घाखाँची चेम्बर अफ कमर्सको अध्यक्षमा अशोक कुमार श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन् । कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारणसभा एवम् प्रथम अधिवेशनमा अध्यक्ष श्रेष्ठसहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध