काठमाडौं, अर्थमन्त्री डा युवराज खतिवडाले अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बन्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताउनु भएको छ । उहाँले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै