अर्थ

भुवनकुमार दाहाल सानिमा बैंकको सीईओबाट विदा भए

भुवनकुमार दाहाल सानिमा बैंकको सीईओका रूपमा दुई कार्यकाल (८ वर्ष) सेवा गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकबाट बिदा भएका छन् । सानिमा बैंक सञ्चालक समितिका अध्यक्ष टुकप्रसाद पौडेल, संस्थापक जीवा