वाणिज्य बैंकहरुले चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना अवधिमा सरकारलाई १४ अर्ब बढी आयकर तिरेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गरेको नाफाबाट आयकर वापत १४ अर्ब