पछिल्लो सयम राज्यकोषमाथिको ब्रम्हलूट मच्चाउने क्रम रोकिएको छैन । चालू आर्थिक वर्षको ६ महीना पुग्दा समेत राम्रोसँग बजेट खर्च गर्न नसकेको सरकारले खर्च गरेको रकम पनि सही रुपमा गर्न सकेको