अर्थ

ब्याजदरमाथिको नियन्त्रण हटाउन अर्थविद्हरूकाे सुझाव

अर्थतन्त्रमा देखिएको समस्या समधानका लागि ब्याजदरमाथिको नियन्त्रण हटाउन अर्थविद्हरुले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । ब्याजदर बढ्दा एकिकृत मागमा कमी आई आयात आफै निरुत्साहित हुने उनीहरुको बुझाई रहेको छ