आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा रहेको सरकारले छपाइको काम थालेको छ। आर्थिक विधेयकबाहेक अरु कामलाई अर्थ मन्त्रालयले लगभग टुङ्गो लगाएपछि छपाइ थालिएको हो। चैत १ देखि ‘रुटिन’ नै तयार