सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारको विषय उल्लेख हुँदा बजार सूचक नेप्से दोस्रो दिन पनि दोहोरो अंकले बढेको छ । यसअघि निरन्तर घट्दो क्रममा रहेको नेप्से सरकारको नीति तथा कार्यक्रमका