विदेशी मुद्रा सञ्चितीमा दबाब परे मौद्रिक नीतिलाई थप कस्ने राष्ट्र बैंकले संकेत गरेको छ । ‘मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखा परेको दबाब यथावत रहेकोले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लिइएको