अर्थ

निलम्बनपछि पहिलो पटक सँगै देखिए अर्थमन्त्री र गभर्नर

सरकारले गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेपछि पहिलो पटक सोमबार अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर महाप्रसाद अधिकारी सँगै देखिएका छन्। बजेटका विषयमा थप छलफल गर्न अर्थ मन्त्रालयले आयोजना गरेको