अर्थ

सरखार ! जनार्दनको चलखेलमा साथ दिने अर्थसचिवलाई निलम्बन गरेको खोई ?

अर्थसचिव मधुकुमार मरासिनीलाई कारबाही गर्न सरकारले चासो देखाएको छैन । बजेट निर्माणका क्रममा जेठ १४ गते राति अर्थमन्त्रीले गरेको चलखेलमा सहिछाप लगाउने अर्थमसचिव मधुकुमार मरासिनीलाई अझै निलम्बन गरेको छैन ।