अर्थ

अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्लान ?

प्रधानमन्त्री शेरबहादुर देउवालाई अर्थमन्त्री जनार्दन शर्मालाई तत्काल बर्खास्त गर्न दबाब परेको छ । अर्थमन्त्री जनार्दन शर्माले गरेको गम्भीर अपराध लुकाउन अर्थ मन्त्रालयको सीसीटीभी फुटेज डिलिट गराएपछि उनीलाई बर्खास्त गर्न सदनदेखि