बैंकिङ बैंकिङ प्रणालीमा एकैदिन ९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १४ गते (मंगलबार) बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ९ अर्ब रुपैयाँले बढेको हो ।