अर्थ

इन्द्रेणी मसरुम फार्मको आईपीओको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनीले सर्वसाधारणमा शेयर निष्कासनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त गरेको छ । सम्झौतापत्रमा इन्द्रेणी मसरुम फार्मको तर्फबाट अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलको तर्फबाट