मन्त्रालय मातहतका निकायका प्रमुखहरुलाई अर्थमन्त्री जनार्दन शर्माले आ–आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्। वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान