अर्थ

एनएमबीको म्युचल फन्डको आवेदन आजबाट खुला

एनएमबी क्यापिटल लिमिटेडले बिहीबारबाट म्युचुअल फन्ड निष्कासन गर्दैछ। एनएमबी क्यापिटलले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ नामक म्युचुअल फण्ड निष्कासन गर्न लागेको जनाएको छ। सोअनुसार प्रतिइकाइ १०० रुपैयाँ दरको १२ करोड इकाइ बराबरको म्युचुअल फन्ड निष्काशन गर्न लागेको