विद्युतीय गाडीमा कर सरकारले वृद्धि गरेसँगै विक्रेता कम्पनीले ‘बुकिङ’ रद्द गर्न थालेका छन् । सय किलोवाटमाथिको विद्युतीय गाडीमा कर सरकारले चालू आर्थिक वर्षको बजेटबाट बढाएपछि विक्रेता कम्पनीले पनि यसअघि गरेका