अर्थ

विकास बैंकहरुले ब्याजदर घटाउने

विकास बैंकहरुको पनि माघका लागि निक्षेपको ब्याजदर घटाउने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बिहीबारको बैठकले माघका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो । एसोसिएसनले ब्याजदर ०.८५ प्रतिशत बिन्दुले