अर्थ

पाँच महिनामा ७ अर्ब ५६ करोडको बिजुली निर्यात

नेपालले चालु आर्थिक वर्षको ५ महिनामा ७ अर्ब ५६ करोड ८२ लाख रुपैयाँबराबरको विद्युत् बेचेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु वर्षको ५ महिनाको अवधिमा विद्युत्‌को व्यापारमा नेपालले ६ अर्ब