म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ गाउँमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजनाबाट गाउँपालिकाले चालु आर्थिक वर्षमा रु आठ करोडभन्दा बढी विद्युत रोयल्टी पाउनेभएको छ । ६ मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला