अब वाणिज्य बैंकहरुले निक्षेपमा त्रैमासिक रुपमा मात्र ब्याज दिन पाउने भएका छन् । यसअघि धेरै निक्षेप संकलन गर्नकै लागि बैंकहरुले संस्थागत निक्षेपकर्ता र केही ठूला व्यक्तिगत निक्षेपकर्तालाई दैनिक र मासिक