नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ अर्थ मन्त्रालयका सचिव तोयम रायाले लिएका छन् ।
बिहीबार सचिव रायालले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।