अर्थ

कात्तिकभित्र ठेक्का लगाउनैपर्छ: अर्थमन्त्री महत

काठमाडौं, ११ साउन – अर्थमन्त्री डा. प्रकाशशरण महतले कात्तिक महिनाभित्र सबै ठेक्का लगाइसक्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको सम्बन्धमा छलफल गर्दै अर्थमन्त्री महतले यस्तो