अर्थ

बैंकहरूको खराब रिपोर्टले लगानीकर्ता निराश, सेयर बजारमा उच्च गिरावट

काठमाण्डौ, २१ साउन– आधा दर्जन वाणिज्य बैंकहरुले लाभांश नै दिन नसक्ने गरी आएको रिपोर्टले सेयर लगानीकर्ता निराश देखिएका छन् । प्रतिक्रियास्वरुप साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको