काठमाडौं, २५ साउन– असार मसान्तसम्म बैंकहरुले प्रकाशन गरेको वित्तीय अवस्था अनुसार सबैभन्दा बढी प्रतिसेयर आम्दानी हुनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको