स्वास्थ्य / जीवनशैली

मोडर्ना कोभिड-१९ को खोप लगाएका दुई जापानिजको मृत्यु

आयोखबर संवाददाता काठमाडौं जापानमा मोडर्ना कोभिड-१९ को खोप लगाएको दुई दिन पश्चात दुई व्यक्तिको ज्यान गएको छ । उक्त घट्ना घटेलगतै मोडर्ना कोभिड-१९ को खोप वितरणमा रोक लगाइएको छ ।