स्वास्थ्य / जीवनशैली

प्रदेश १ मा संक्रमितको संख्या घट्दै, मृत्युदर भने उच्च

  काठमाडौं । पछिल्ला केही दिनयताबाट प्रदेश १ का जिल्लामा क्रमशः कोरोना सङ्क्रमण दर घटेको छ । प्रदेशका ६ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १० भन्दा कममा झरेको छ । तर