स्वास्थ्य / जीवनशैली

थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, ३५ को मृत्यु

काठमाडौं। ९ हजार ९०९ नमूनाको पीसीआर परीक्षणमा २ हजार २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५१ हजार १ पुगेको छ