स्वास्थ्य / जीवनशैली

परीक्षा दिने विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालेको छ। आजबाट चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा