स्वास्थ्य / जीवनशैली

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियारको छापा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । स्वास्थ्य उपकरण खरिद, लगायतका विषयमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी