काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ हजार जनाको कोरोना भाइरस (कोभिड–१९) खोप कार्ड प्रमाणीकरण गरेको छ । खोप कार्ड प्रमाणीकरणका लागि विगतमा जस्तो लाइनमा बस्नुपर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता