स्वास्थ्य / जीवनशैली

अमेरिकामा गत हप्ता २ लाख २५ हजार ९ सय ७८ जना बालबालिका कोरोनाबाट संक्रमित

काठमाडौं । अमेरिकामा कोभिड–१९ द्वारा संक्रमित बालबालिकाको संख्यामा अत्यधिक वृद्धि भइरहेको छ । सोमबार प्रकाशित आँकडाका अनुसार देशभरीका कोरोना संक्रमितमध्ये लगभग २६ प्रतिशत संक्रमित बालबालिका रहेका छन् । द अमेरिकन