स्वास्थ्य / जीवनशैली

थपिए ८३४ कोरोना भाइरस संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण