स्वास्थ्य / जीवनशैली

औषधि उत्पादनको कामले निरन्तरता पाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल औषधि लिमिटेडलाई तत्काल २० प्रकारका औषधि उत्पादनको काम पुनःथाल्न निर्देशन दिएका छन् । आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई सिंहदरबार बोलाएर