स्वास्थ्य / जीवनशैली

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेको छैन्ः मन्त्रालय

काठमाडौं । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइनसकेको जनाएको छ । बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट जेएन–१ फैलिरहकोे भए पनि