स्वास्थ्य / जीवनशैली

केएमसीमा विश्वकै दुर्लभ कलेजो क्यान्सरको सफल उपचार

काठमाडौं, २३ मंसिर । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा